काठमाडौं– अभिनेत्री मञ्जिता केसी असारको अन्तिम साता विवाह वन्धनमा बाँधिइन् । थुप्रै म्युजिक भिडियो, सर्ट फिल्म, टेलिश्रृंखला तथा फिल्ममा अभिनय गरिसकेकी यी अभिनेत्रीले गत असार २८ गते प्रकाश केसीसंग लगनगाँठो कसेकी हुन् । ‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले विवाह गरेको एक सातापछि आफ्ना श्रीमानसंग गरिएको वेडिङ फोटोग्राफीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । तस्विरमा दुबै रोमान्टिक देखिएका छन् । काठमाडौं, रानीबारीका केसीसंग मञ्जिताको परम्परागत विवाह गरेकी हुन् । लामो समय अस्ट्रेलिया बसेका केसी पछिल्लो तीन वर्षदेखि काठमाडौंमै छन् । अभिनेत्री केसीका अनुसार दुई महिनाअघि जिम गर्ने क्रममा त्यहीँकी साथीमार्फत प्रकाश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...