‘बर एण्ड वधु’को ‘तिमी सँग’ सार्वजनिक

July 21, 2024 at 11:09 PM

काठमाडौं । मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर सुन्न सकिन्छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । चलचित्रका मुख्य दुई कलाकारहरू आँचल शर्मा र विवेक कर्माचार्यलाई गीतमा फिचरिङ गरिएको छ । कविराज गहतराजको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...