काठमाडौं– गुरुङ भाषाका फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री कृष्टिन गुरुङ यही साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ राजु गिरिद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘ईश्वर’ मा अभिनेत्रीको रुपमा दर्शकमाझ आइरहेकी छिन् । गुरुङ भाषाका फिल्महरुबाहेक अघिल्ला वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘दयारानी’ मा छोटो भूमिकामा अभिनय गरेकी कृष्टिन ‘ईश्वर’मा भने प्रमुख भूमिकामा छिन् । कृष्टिनका अनुसार फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो फिल्ममा जोडिएकी हुन् । उनी सम्झिन्छिन्– ‘उहाँहरु यो फिल्मका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनु भएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ ।’ गुरुङ फिल्ममा ग्रामीण चरित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...