काठमाडौं– साउन २५ गतेदेखि फ्लोरमा जाने नयाँ नेपाली फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुवन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् । यसअघि यो फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ । निश्चलको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बन्ने देखिएको छ । फिल्मका लागि अझै ४ जना कलाकारहरुलाई मुख्य भूमिका अनुवन्धित गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...