तीज गीत ‘पूर्व खोज्छु पश्चिम फालेर’ सार्वजनिक

July 22, 2024 at 07:10 AM

रंगखबर, काठमाडौँ:  ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ । नेपमेलोसँगको सहकार्यसँगै जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा अहीलेका चर्चित अनुहार प्रभात पल ठकुरी र रुवीना अधिकारीलाई फिचरिङ गरिएको छ । छमछमी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...