‘के घर के डेराः घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्धित

July 22, 2024 at 11:03 PM

काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा कलाकार निश्चल बस्नेत अनुबन्धित हुनुभएको छ । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिनुभयो । यो चलचित्रमा यसअघि अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ । चलचित्र लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...