महिलामाथि हुने यौन हिंसा विरुद्धको चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक

July 24, 2024 at 11:01 AM

काठमाडौं। भदौ २१ गते रिलिज हुने नेपाली चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। दुई शीर्ष पुरुष कलाकारहरू गौरव पहारी र नाजिर हुसेनको चारित्रिक पोस्टर सार्वजनिक गरिएका हुन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको क्राइम थ्रिलर कथा पेस गर्ने यस चलचित्रका निर्देशक सञ्जोग राई हुन्। निर्देशनमा डेब्यू गरेका राईले ‘देवी’ले महिलामाथि हुने यौन हिंसा विरुद्धको कथा पेस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...