काठमाडौं– आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्दलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका युवा–युवतीबीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा फिल्मकी अभिनेत्री नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ । राजु गिरिद्वारा निर्देशित यो फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...