काठमाडौं– अभिनेता पल शाह अचेल व्यस्त न् । ‘पुजार सार्की’ को सफलतासंगै उनको व्यस्तता थप बढेको छ । उनी फिल्ममा मात्र होइन म्युजिक भिडियोमा पनि सक्रिय रहन्छन् । पछिल्लो पटक त उनी आफ्नो निर्देशनमा बनेको गायक युवराज चौलागाईँको नयाँ गीतका कारण पनि चर्चामा छन् । फिल्ममा व्यस्त भए पनि पलले म्युजिक भिडियोमा पनि उत्तिकै समय दिइरहेका छन् । यसबारेमा प्रशंसकले बेला–बेलामा जिज्ञासा पनि नराखेका होइनन् । यद्यपि, उनी फिल्म र भिडियोलाई उत्तिकै महत्व र प्राथमिकता दिन्छन् । हुन त पलले भिडियोबाटै दर्शकको मन जितेकाले पनि हुनसक्छ, उनी यो विधालाई चटक्कै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...