भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

July 25, 2024 at 01:47 PM

काठमाडौं । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । छायांकनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राखेका छन् । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गरेका छन् । ‘अघिल्ला चलचित्र झै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...