काठमाडौं । चलचित्र ‘कर्मा’ बन्ने भएको छ । निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गर्नुभएको हो । चलचित्रको कथा पनि सौरभ स्वयंले लेख्नुभएको छ । एक्सन ड्रामा एडभेन्चर जनरामा चलचित्र निर्माण हुने बताइएको छ । आर्टिष्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा वसन्त लम्सालको लगानी रहनेछ । चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले केही जानकारी दिएको छैन
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...