काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा अलिशा बाँस्तोला अनुबन्धित हुनुभएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अनुबन्ध गरेको हो । जेठ २४ गतेबाट छायाकंन सुरु गरिएको यो चलचित्रको केही दिनअघि ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सकिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...