काठमाडौं– फेन्टासी कमेडी ड्रामा जनरामा बन्ने नयाँँ नेपाली फिल्म ‘लाइफ ड्यामेज’ को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो फिल्म निर्देशन गर्दैछन् । निमेष आफैँले अभिनेत्री सुरक्षा पन्तसँग यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै यो फिल्म शुभमुहूर्त गरिएको छ । मुहूर्त समारहेमा सुरक्षा र निमेशसहित फिल्मका अन्य कलाकार तथा प्राविधिक टोली उपस्थित थिए । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्ममा सुरक्षा तथा निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...