‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

July 26, 2024 at 01:43 PM

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु भएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो । कार्यक्रमको प्रिमियरमा जज साथै मेन्टरहरूले पनि प्रस्तुति दिएका थिए । यो प्रतियोगिताका लागि ५ हजारभन्दा धेरै प्रतियोगीहरूको डिजिटल अडिसन प्राप्त भएको थियो भने त्यस मध्यबाट ५ सय उत्कृष्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...