काठमाडौं- यहि साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’ निर्माण टिमले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको फिल्मको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो । निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संघ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् । ‘देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको ‘बुलाकी’ लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...