‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन सकियो, प्रदर्शन कहिले?

July 28, 2024 at 10:50 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन सकिएको छ। फिल्मका कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत छायांकन सकिएकाे जानकारी दिएका हुन्। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति छ। सामाजिक कथावस्तुमा बनेको फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। फिल्ममा प्रकाशसहित विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, भोलाराज सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...