मिन बहादुर भाम निर्देशित नयाँ फिल्म ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । निर्देशक भामका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ । ‘शाम्बाला’ बर्लिन सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त महोत्सवको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । ‘सम्हालिन्छ कहिले मन’ फेम्ड अभिनेता सोनम तोप्देनको […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...