पशुपति शर्मा र शान्तिश्री परियारको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक

July 28, 2024 at 05:24 PM

काठमाडौं। चर्चित गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारको स्वरमा सजिएको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बिच निर्माण कम्पनीले उक्त गीतको भिडियो वर्ल्ड प्रिमियर गरेको हो। गीतको शब्द र सङ्गीत दुर्गेश थापाले दिएका छन्, जसले उक्त भिडियोको निर्देशन पनि आफैँ गरेका छन्। भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियङ्का कार्कीको अपोजिटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...