‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक, हरिहर अधिकारी ‘एंग्री योङ्गम्यान’को भूमिकामा

July 28, 2024 at 05:19 PM
1 min read

काठमाडौं। संविधान दिवसको अवसर पारेर असोज ३ गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई ‘एंग्री योङ्गम्यान’को रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकलाई उत्साहित बनाएको छ। पोस्टरमा हरिहरसहित भारतीय चर्चित कलाकारहरू कबिर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा सहित नेपाली अभिनेता प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ। केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...