‘एनिमल’ चलचित्रको विवाद संसदमा पुग्यो, महिला सांसदले भनिन्- मेरी छोरी रुँदै थिएटरबाट निस्किन्

December 8, 2023 at 01:46 AM

सन्दीप वांगा रेड्डीको फिल्म ‘एनिमल’ विवादमा परेको छ । यस फिल्ममा देखाइएको हिंसा निकै डरलाग्दो छ । यी फिल्ममा एक्सन, ड्रामा, क्राइम, इन्टिमेसी, डायलगजस्ता धेरै कुराहरु विवादित रहेको बताइएको छ । ‘एनिमल’ विवादले घेरिएको भन्नु गलत हुनेछैन । अब छत्तीसगढका कांग्रेस सांसद रञ्जित रञ्जनले संसदमा फिल्म उद्योग र ‘एनिमल’बारे आफ्नो धारणा व्यक्त गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...