‘के घर के डेरा: घर नम्बर २’मा आर्यन घरबेटी बन्ने पक्का 

July 29, 2024 at 05:27 AM

काठमाडौँ। अभिनेता आर्यन सिग्देलले चलचित्र ‘के घर के डेरा: घर नम्बर २’मा प्रमुख भूमिका निर्वाह गर्ने पक्का भएको छ। निर्माण पक्ष र आर्यनबीच लिखित सम्झौता सम्पन्न भएको छ। आर्यनको भूमिकाबारे निर्माण पक्षबाट विस्तृत जानकारी नखुलाइएको भए पनि उनले यो चलचित्रमा घरबेटीको भूमिकामा अभिनय गर्दैछन। आफ्नो भूमिकाबारे उत्साहित आर्यन यसअघि ‘पुजार सार्की’मा देखिएका थिए, जुन चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...