‘पूर्ण बहादुरको सारङ्गी’ को इण्ड-क्ल्याप

July 29, 2024 at 08:17 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को सम्पूर्ण छायांकन पूरा भएको छ । फिल्मको छायांकन दई चरणमा गरेर ४० दिनमा सम्पन्न भएको हो । गत जेठ २४ गतेदेखि छायाकंन प्रारम्भ गरिएको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौं उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको हो । यो फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...