नारायण खाती: सुन व्यवसायीबाट चलचित्र निर्माता

July 29, 2024 at 11:46 AM

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाइला चाल्न र सुन व्यवसायलाई प्रेरणा दिनका लागि, नारायण खातीले फिल्म ‘नम्बरी सुन’ निर्माण गरेका छन्। पेसाले सुन व्यवसायी रहेका खातीले, साउन २५ गतेबाट रिलिज हुने यो फिल्मबाट निर्माता रूपमा डेब्यू गर्दैछन्। यस फिल्ममा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय पनि गरेका छन्। नारायणले आफूले चलचित्रको अवधारणा तयार पारेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...