दयाहाङ राईको ‘गाउँ आएको बाटो’ जेठमा रिलिज तयारी

December 8, 2023 at 06:01 AM
1 min read

बाबु-छोराको सम्बन्धको कथा बोलेको चलचित्र ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार एक पोष्टर सार्वजनिक गर्दै नबीन सुब्बाको कमव्याक निर्देशकीय चलचित्रको जेठ १८ गतेलाई रिलिज मिति तय घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार प्रशान राई फिचरिङ छन् । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन भएको चलचित्रमा पशुपति राई, खानुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...