काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भएको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन यही साउनको २५ गतेबाट सुरु हुँदै छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसक्नु भएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...