‘मोदीबेनी’ हिरो अमर भन्छन्, “नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो

July 30, 2024 at 05:29 AM

रंगखबर, काठमाडौँ: यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको साथमा नयाँ नायकको उदय हुँदैछ। उनी हुन्, अमर प्रताप श्रेष्ठ। उनले चलचित्र अगाडि केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनयको अनुभव लिएका थिए। पहिलो पटक ठुलो पर्दामा नायकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...