क्राइम-थ्रीलर चलचित्र ‘११ः५५’ मा सृष्टि र महेश

December 8, 2023 at 05:53 AM
1 min read

अभिनेत्री सृष्टि श्रेष्ठले लामो समयपछि नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्। व्यक्तिगत जीवनको उतारचढाव भोगेकी श्रेष्ठ ‘११:५५’ चलचित्रमार्फत फेरी दर्शकमाझ आउन लागेकी हुन्। क्राइम-थ्रीलर जनरामा बन्न लागेको चलचित्रको बिहिबार औपचारिक रुपमा घोषणा गरिएको हो। महेश त्रिपाठीसंग चलचित्रमा उनको जोडी बाँधिएको छ। सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजको अभिनय चलचित्रमा देख्न सकिनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...