‘अग्निदहन’को फर्स्टलुक पोष्टर सार्वजनिक

July 30, 2024 at 11:25 PM

काठमाडौं । चलचित्र ‘अग्निदहन’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रको पोष्टर सार्वजनिक गर्नुभएको हो । पोष्टर सार्वजनिक पछि कार्यक्रममा आफ्ना भनाइ राख्दै मन्त्री गुरुङले ‘बोक्सी’को अन्धविश्वासविरुद्ध चलचित्र निर्माण गरिनु राम्रो काम भएको बताउनुभयो । चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा जकेडिएर रहेको डरलाग्दो विषयलाई चलचित्रमार्फत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...