पति अमिताभको नामसँग जोडिएपछि भड़किइन् जया बच्चन

July 31, 2024 at 01:48 AM

बलिउड अभिनेत्री तथा भारतीय समाजवादी पार्टीकी सांसद जया बच्चन हालै आफ्नो नामसँग पति अमिताभ बच्चनको नाम जोडिएकोमा भड्किइन्।  राज्यसभा उपसभापति हरिवंश नारायण सिंहले सदनमा जया बच्चनलाई ‘श्रीमति जया अमिताभ बच्चन जी’ भनेर सम्बोधन गरेका थिए। यसमा जया उपसभापतिमाथि भड़किदै भनिन्, “सर, सिर्फ जया बच्चन बोल्दा पर्याप्त हुने थियो।” यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...