काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले प्याब्सन लिटिल आइडल २०२४ को खोजी सुरु गरेको छ ।सोमबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताकोयो १३औं संस्करण हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन आवेदन […]
The post प्याब्सन लिटिल आइडल २०२४ को घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...