काठमाडौं- फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । अभिनेता सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको खुलेरै तारिफ भइरहेको छ । टीजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो फिल्मको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ । जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...