फिल्म ‘कार्साङ’को छायांकन सुरु

July 31, 2024 at 09:34 AM

काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । फिल्मको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पूजा गरी छायांकन थालिएको हो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केहीदिनअघि यस फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...