काठमाडौं । आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँ वा सहरका सांस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी […]
The post पञ्चमी मेलामा पाँचथर र इलामको प्रेम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...