काठमाडौं । चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पूजा गरी मंगलबारदेखि चलचित्रको छायांकन शुभारम्भ गरिएको हो । बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमूर्हत गरिएको चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहनुभएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...