प्रिमियरमा ‘मोदीबेनी’लाई राम्रो प्रतिक्रिया

August 1, 2024 at 06:19 AM
1 min read

काठमाडौं। यही शुक्रवार देशभर रिलिज हुने नेपाली सिनेमा ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली सिनेक्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ। प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बने। …

प्रिमियरमा ‘मोदीबेनी’लाई राम्रो प्रतिक्रिया Read More »

The post प्रिमियरमा ‘मोदीबेनी’लाई राम्रो प्रतिक्रिया first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...