‘मोदीबेनी’को फुड एन्ड इन्टरटेनमेन्ट अफर’

August 1, 2024 at 10:01 AM

रंगखबर, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ। यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन्। आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...