‘सतीदेवी’ को ट्रेलर सार्वजनिक

August 1, 2024 at 11:40 AM
1 min read

काठमाडौँ- फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट ६ सेकेन्डको ट्रेलरमा छोरीको हुनुको पीडालाई देखाइएको छ। फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छ्न्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ। फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...