समाजको ऐना देखाउने ‘सतीदेवी’ को ट्रेलर (भिडियो)

August 1, 2024 at 11:15 AM

काठमाडौं– कृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘सतीदेवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक भएको तीन मिनेट छ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृ सत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई ट्रेलरमा देखाइएको छ । फिल्ममा अभिनेत्री मलिका महत गाउँले युवतीको भूमिकामा छिन् । उनको अभिनय दर्शकको मन छुने पक्का छ । खासगरी ट्रेलरको क्लाइमेक्समा उनले बोलेका संवाद मर्मस्पर्शी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...