सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक

August 2, 2024 at 03:48 AM

काठमाण्डौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक परेको छ । उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ आएका बेला उनका पिता तुलसी प्रसाद भट्टराईले आज बिहान देह त्यागेका हुन । ८५ बर्षिय तुलसी प्रसाद भट्टराई नशा र प्रेसरका विरामी थिए । उनलाई नरेशले एक हप्ता अघि मात्र काठमाण्डौँ ल्याएका थिए । बुझिए अनुसार आज दिउँसोको समयमा पशुपति …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...