नेपाली फिल्मका लागि ९७औँ अस्कर अवार्डको आवेदन खुला

August 2, 2024 at 04:23 AM

काठमाडौं– विश्वको सर्वोच्च फिल्म अवार्ड अर्थात द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२५ मार्च २ आइतवारका दिन आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा विदेशी भाषी चलचित्र विधामा नेपाली फिल्मका लागि आवेदन खुला गरिएको छ । उक्त अवार्डको प्रतियोगितामा नेपाली फिल्मलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी उक्त प्रतियोगितामा प्रतिस्पर्धि फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसबाट अनुरोध पत्र प्राप्त भएकाले ९७औँ अस्कर अवार्ड प्रतियोगितामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...