‘रावायण’को पावर प्याक टिजर रिलिज

August 2, 2024 at 09:39 AM

रंगखबर, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पावर प्याक टिजर रिलिज गरिएको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गरेको हो। फिल्मका निर्माण टिमले २ दिन अघि मात्र अभिनेता पल शाह फिचर्ड क्यारेक्टर लुक रिलिज गरेको थियो। जसले राम्रो प्रतिक्रिया पनि पहिरहेको छ। १ मिनेट २० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...