फिल्म ‘मोदीबेनी’ यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा बर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठको मुख्य भूमिका छ । बर्षा र अमर प्रताप फिल्ममा प्रेम जोडीको रुपमा प्रस्तुत छन् । पर्दाका प्रेम जोडी बर्षा र अमरको बोन्डिङ यी ६ तस्बिरहरुमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...