‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक

August 2, 2024 at 10:47 AM

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना तथा राजेश पायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकार आँचल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...