‘वर एण्ड बधु’को ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

August 2, 2024 at 11:21 AM

रंगखबर, काठमाडौँ: एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...