पल-पुजा अभिनित चलचित्र ‘रावायण’को टिजर सार्वजनिक

August 2, 2024 at 12:21 PM

काठमाडौं। आगामी भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रवार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो। टिजरमा चलचित्रका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको टिजरमा दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खल पात्रसँग गरेको द्वन्द्वलाई प्राथमिकतामा राखिएको छ। चलचित्रमा भिलेन चरित्रमा देखिएका प्रमोद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...