बिहेमा नाच्ने गीत बन्यो बर एण्ड बधुको तर अन्य बेला के होला ?

August 2, 2024 at 04:39 PM

काठमाण्डौँ । हुन त बोक्सीको घरको गीत रिलिज पश्चात फिल्म नगरीले अर्को हिट प्राप्त गर्न सफल भएको छैन । यो बिचमा जति पनि नयाँ फिल्मका गीतहरु आए ती सवै गीतहरु औषतनै देखिए । मिहिनेत गर्दा गर्दै पनि अपेक्षित रिजल्ट फिल्ममेकरहरुले पाउन सकिरहेका छैनन । तर अघिल्लो पटक निकालिएको लभ संङ भन्दा केही उच्चकोटीको गीत बर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...