‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक

August 3, 2024 at 02:50 AM
1 min read

काठमाडौँ- मिलन चाम्सको निर्देशनमा निर्माण भएको फिल्म ‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना तथा राजेश पायल राई र मेलिना राईको स्वर छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार आँचल शर्मा, डेव्यु अभिनेता विवेक कर्माचार्य, गरिमा शर्मा, कुसुम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...