गौरव, शिल्पा र नाजिर स्टारर ‘देवी’को टिजर सार्वजनिक

August 3, 2024 at 10:35 AM

द सिनेमा टाइम्स, काठमाडौं – भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ । सिनेमाको सार्वजनिक टिजरमा समावेश एक संवादले सिनेमा केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...