काठमाडौं– नयाँ नेपाली फिल्म ‘देवी’ को टीजर शनिवार सार्वजनिक भएको छ । फिल्म भदौ २१ गतेदेखि प्रर्दशनमा आउने छ । फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको बताइएको छ । बलात्कार जस्तो अपराधमा आधारित भएको यो फिल्ममा बलात्कारको अपराधमा कानूनले पार्ने प्रभाव र त्यसबाट आउने परिणामहरुलाई चित्रण गरिएको छ । फिल्मको टीजर हेर्दा देवी पात्रले निर्मला पन्तलाई सम्झाउने देखिएको छ । छ वर्षअघि सुदुरपश्चिममा घटेको एउटा दर्दनाक घटना, जहाँ नाबालिक निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको शव उखु बारीमा भेटिएको थियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...