‘होस्टेल ३’ मा माग्ने बुढाको छोरा आशिष अनुबन्धित

August 4, 2024 at 07:48 AM

फिल्म ’होस्टेल ३’ मा नव कलाकार आशिष घिमिरे अनुबन्धित भएका छन् । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । “यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...